Home मुख्य रुसी सेनामा भर्ना भएका नेपाली फर्काउन उच्चस्तरीय पहल गर्छु : प्रधानमन्त्री

रुसी सेनामा भर्ना भएका नेपाली फर्काउन उच्चस्तरीय पहल गर्छु : प्रधानमन्त्री

15
0

काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ति भएका नेपालीहरुलाइ नेपाल फर्काउन उच्चस्तरीय पहल गरिने बताउनुभएको छ l मंगलबार रुसी सेनामा भर्ति भएका नेपालीहरुका आफन्तहरुसंग भेट्दै प्रधानमन्त्री प्रचन्डले उक्त प्रतिबद्दता व्यक्त गर्नुभएको हो l

रुसी सेनामा भर्ति भएका परिवारले वैशाख ६ गते देखि अनसन बसेका थिए l प्रधानमन्त्री कार्यालय बाट पत्र गए पछि १७ औ दिन अनसन तोडेर प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन् l

प्रधानमन्त्री ज्युले माग अनुसारको पहल लिनु भएको ले अनसन तोडेको पिडित परिवारले बताए l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here