बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.४६ अंकले बढ्यो

अर्थ बजार मुख्य

काठमाडौँ ! बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४६ अंकले बढेर १९६१.२७ बिन्दु भएको छ l यस सेसनमा सामान्य अंकले बढेको हो l आजको दिनको सुरुवात सकारात्मकरुपमा अगाडी बढ्ने संकेत मिलेको छ l

मंगलवार पनि समग्र बजार सामान्य अंकले बढेर बन्द भएको नेप्से बुधबार पनि सुरुवातमा सामान्य रुपमा सकारात्मक देखिएको हो l नेप्से बढेको भए पनि मंगलबार कारोबार रकम घटेको थियो l २ अर्ब १४ करोड ५ लाख बराबरको ५० लाख ६४ हजार कित्ता शेयरको कारोबार भएको थियो l जम्मा जम्मी २१४ कम्पनी कारोबारमा आएका थिए l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 28