बुधबार सुनकाे भाउ स्थिर

अर्थ बजार समाचार

काठमाडौं असोज १०! बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय  रुपैयाँ कायम रहेको छ, भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७ सय पचास रुपैयाँ निर्धारण भएको छ ।

बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ l चाँदीको मुल्य १६ सय ७५  रुपैयाँ प्रति तोला रहेको छ l पछिल्लो समय सुन चाँदीको भाउमा सामान्य उतार चढाब आएको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

87 + = 94