Home अर्थ बजार बुधबार सुनकाे भाउ स्थिर

बुधबार सुनकाे भाउ स्थिर

31
0
Google search engine

काठमाडौं असोज १०! बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय  रुपैयाँ कायम रहेको छ, भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७ सय पचास रुपैयाँ निर्धारण भएको छ ।

बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ l चाँदीको मुल्य १६ सय ७५  रुपैयाँ प्रति तोला रहेको छ l पछिल्लो समय सुन चाँदीको भाउमा सामान्य उतार चढाब आएको छ l

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here