अमेरिकामा जारी नेपाल र विन्डवार्ड आइल्यान्ड खेल नेपालले जितेको छ

खेलकुद

काठमाडौं ! नेपाल Vs विन्डवार्ड आइल्याण्ड बिच भएको T20 क्रिकेट खेलमा नेपालले जित हासिल गरेको छ। अमेरिकाको घरेलु टोली दिएको १९७ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

आज भने कुशल भुर्तेलले सम्मलिएर प्रदर्शन गरेका छन्। यस अघिको खेलमा कहिले डक आउट त कहिले थोरै रनमा आउट हुने गरेका थिए ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 6