Home खेलकुद अमेरिकामा जारी नेपाल र विन्डवार्ड आइल्यान्ड खेल नेपालले जितेको छ

अमेरिकामा जारी नेपाल र विन्डवार्ड आइल्यान्ड खेल नेपालले जितेको छ

26
0
Google search engine

काठमाडौं ! नेपाल Vs विन्डवार्ड आइल्याण्ड बिच भएको T20 क्रिकेट खेलमा नेपालले जित हासिल गरेको छ। अमेरिकाको घरेलु टोली दिएको १९७ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

आज भने कुशल भुर्तेलले सम्मलिएर प्रदर्शन गरेका छन्। यस अघिको खेलमा कहिले डक आउट त कहिले थोरै रनमा आउट हुने गरेका थिए ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here