Home मुख्य नाराबाजीका बिच विश्वास मत माग्दै प्रम, भने कांग्रेसले मुल्य चुकाउनु पर्नेछ

नाराबाजीका बिच विश्वास मत माग्दै प्रम, भने कांग्रेसले मुल्य चुकाउनु पर्नेछ

28
0
Google search engine

काठमाडौं जेठ ७ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख  प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बावजूद रोष्टमबाट विश्वासको मत माग्नुभएको छ ।

वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको  छ।

“आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here