नाराबाजीका बिच विश्वास मत माग्दै प्रम, भने कांग्रेसले मुल्य चुकाउनु पर्नेछ

मुख्य राजनीति समाचार

काठमाडौं जेठ ७ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख  प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बावजूद रोष्टमबाट विश्वासको मत माग्नुभएको छ ।

वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको  छ।

“आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

92 ÷ 23 =