Home मुख्य नेताको घरको फोहोर नउठाउने बालेन्द्रको चेतावनी

नेताको घरको फोहोर नउठाउने बालेन्द्रको चेतावनी

29
0
Google search engine

काठमाडौं जेठ ७ ! काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार लगायत राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्द उनले फाेहाेर उठाउने सवारी चालकहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने बताएका छन् ।

सोमबार ट्राफिक प्रहरीले काठमाडाैंमा फोहोर बोक्ने सवारीका चालकहरूलाई पक्राउ गरेपछि आक्रोशित हुँदै उनले यस्ताे चेतावनी दिएका हुन् ।

Google search engine

बालेन लेख्छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिदैन!’

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here