खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय बाणिज्य बैंकको सीईओ पदमा पाँचजना सर्टलिस्टेड

अर्थ बजार मुख्य

काठमाडौं जेठ ७ ! राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ l प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिले आज एक सुचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो l

सर्टलिस्टमा पर्नेहरूमा नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बैंककै बहालवाला नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् l

सर्टलिस्टेड  ५ जनालाइ  नाम छनोट भएसँगै व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि जेठ ९ गते बिहान बोलाईएको छ। उनीहरुले पेनड्राइभमा भएको व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता पनि दिनु पर्ने उक्त उपसमितिले जनाएको छ l

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

98 − 92 =