Home अर्थ बजार सरकारले दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिन रोजगारी दिने

सरकारले दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिन रोजगारी दिने

11
0

काठमाडौं जेठ १५ ! आगामी आर्थिक वर्ष करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिन रोजगारीको ब्यवस्था गरिने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्ताे घाेषणा गरेका हुन् l

बेरोजगारको समस्याको कारण देशमा बिरिश्ना बढेको सरकारको निस्कर्ष रहेको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here