Home मुख्य बजेट निर्माणप्रति ओलीको असन्तुस्टी

बजेट निर्माणप्रति ओलीको असन्तुस्टी

31
0
Google search engine

काठमाडौँ जेठ १९ ! नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले बजेट निर्माण गर्दा परामर्श नगरिएकोमा असन्तुष्टि  व्यक्त गर्नु भएको छ l संघिय संसद भवनको लोत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अर्थमन्त्री अर्थमन्त्री र माओबादी केन्द्रित बजेट आएको भन्दै टिप्पणी गर्नुभएको हो l

अध्यक्ष ओलीले पुरानो कार्यक्रममा बजेट कटौती गरिएको प्रति संसदमा प्रश्न उठान हुने सक्ने संकेत पनि गर्नुभएको छ l साथै बजेटले समाजबादउन्मुख योजना तथा कार्यक्रम समाउन नसकेको बताउनुभएको छ l

Google search engine

बजेटमा भएको कमीकमजोरी लाइ औल्याउदै पारित र समर्थन गरेर अगाडी बढेर जाने नीति आफुहरुको रहेको उहाको भनाइ थियो l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here