Home खेलकुद वेस्टन्डिजले पपुवा न्युगिनीलाई 5 विकेटले हरायो

वेस्टन्डिजले पपुवा न्युगिनीलाई 5 विकेटले हरायो

43
0
Google search engine

एजेन्सी जेठ २० ! वेस्टन्डिजले पपुवा न्युगिनीलाई 5 विकेटले हराएको छ । आज भएको टी 20 विश्वकप क्रिकेट खेलमा पपुवा न्युगिनीले निर्धारित ओभरमा अाठ विकेटको  क्षतिमा 136 रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउने क्रममा वेस्टन्डिजले निर्धारित ओभरमा 6 बल बाँकी छँदै 5 विकेटको क्षतिमा लक्ष्य भेट्टायो । र पुन एकपटक टेस्ट मान्यता कायम राख्न सफल भएको छ ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here