वेस्टन्डिजले पपुवा न्युगिनीलाई 5 विकेटले हरायो

खेलकुद समाचार

एजेन्सी जेठ २० ! वेस्टन्डिजले पपुवा न्युगिनीलाई 5 विकेटले हराएको छ । आज भएको टी 20 विश्वकप क्रिकेट खेलमा पपुवा न्युगिनीले निर्धारित ओभरमा अाठ विकेटको  क्षतिमा 136 रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउने क्रममा वेस्टन्डिजले निर्धारित ओभरमा 6 बल बाँकी छँदै 5 विकेटको क्षतिमा लक्ष्य भेट्टायो । र पुन एकपटक टेस्ट मान्यता कायम राख्न सफल भएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =