Home खेलकुद नेपाली टिम्लाई बिश्वकपमा देख्दा हजारौ युवालाई ब्याट र बल बोक्ने उत्साह...

नेपाली टिम्लाई बिश्वकपमा देख्दा हजारौ युवालाई ब्याट र बल बोक्ने उत्साह मिल्नेछा: सचिब खड्का

35
0
Google search engine

काठमाडौँ जेठ २२ ! नेपाल क्रिकेट संघका सचिब तथा पुर्व कप्तान पारस खड्काले नयाँ पुस्ताको बिश्वकपमा आगमनले  हजारौ युवालाई ब्याट र बल बोक्ने उत्साह मिल्ने बताएका छन् l आज विश्वकपको पुर्वसन्ध्यामा एक स्ट्याटसलेख्दै खड्काले उक्त कुरा लेखेका हुन् l

एक दशक लामो प्रतीक्षा पछी पुनः नेपाली क्रिकेटले यो उचाई छुदा गौरबपूर्ण इतिहास बन्न लागेको अवस्था छ l नेपाली टोली बिश्वमन्चमा चन्द्र र सुर्य ध्वजा सहित उत्रिदा गौरबपूर्ण लाग्ने उनले बताए l

Google search engine

एक दशकको आरोह बीच आज पुनः यो उचाई हाँसिल गर्नु रास्ट्रको लागि प्रेरणादायी भएको उनको भनाइ थियो l

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दैछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here