Home खेलकुद नेदरल्यान्ड्सबिरुद्द 6 विकेटले पराजित

नेदरल्यान्ड्सबिरुद्द 6 विकेटले पराजित

30
0
Google search engine

काठमाडौँ जेठ २२ ! आइसिसी टि–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मङ्गलवार नेदरल्यान्ड्सबिरुद्द  6 विकेटको हार बेहोरेको छ । नेपाली टिमको नेतृत्व रोहित पौडेलले सम्मालिएर  ब्याटिङ्ग गरे पनि अरु कुनै व्याट्स म्यान चल्न नसक्दा नेपालले हार बेहोरेको हो l

डलासको ग्रान्ड प्रयरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुने  भनिएको खेल 30 मिनेट ढिला सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here