Home खेलकुद आईसीसी टी–२० विश्वकप २०२४ मा आज बङग्लादेश र नेदरल्याण्ड्स भिड्दै

आईसीसी टी–२० विश्वकप २०२४ मा आज बङग्लादेश र नेदरल्याण्ड्स भिड्दै

0
आईसीसी टी–२० विश्वकप २०२४ मा आज बङग्लादेश र नेदरल्याण्ड्स भिड्दै<br />
<b>Deprecated</b>:  strip_tags(): Passing null to parameter #1 ($string) of type string is deprecated in <b>/home/suraki/public_html/wp-content/themes/Newsmag/loop-single.php</b> on line <b>60</b><br />

काठमाडौं जेठ ३१ ! आईसीसी टी–२० विश्वकप २०२४ मा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा नेपाली समयअनुसार बेलुका  ८ : १५ बजे बाट शुरु हुनेछ । दुवै देशका लागि यस खेल जित्नैपर्ने दबाब रहेकोछ l

यसअघि दुवै देशले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बङग्लादेशले श्रीलङ्कालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाबिरुद्द हार बेहोरेको छ । त्यस्तै नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

समुह ‘डी’बाट दक्षिण अफ्रिकाले ३ खेलमा तीनवटै खेल जितेर सुपर ८ मा स्थान बनाइसकेको छ भने श्रीलङ्काले ३ खेल खेलेकोमा २ मा हार र एक नेपालसँगको खेल वर्षा को कारणले रद्द भएपछि एक अङ्क हासिल गरेको छ । श्रीलङ्काको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here