जाँदाजाँदै सरकारले धानको मूल्य निर्धारण

अर्थ बजार समाचार

काठमाडौँ । निभ्न लागेको सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 83 = 86