Home मुख्य प्रसाईले उतारे ट्याक्सी चालकहरुलाई काठमाडौंका सडकमा

प्रसाईले उतारे ट्याक्सी चालकहरुलाई काठमाडौंका सडकमा

27
0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
Google search engine

काठमाडौँ ! मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई काठमाडौंमा  आन्दाेलनमा उतारेका छन् । ट्याक्सी चालकहरूकाे आन्दाेलनका कारण शुक्रबार भक्तपुर देखि काठमाडौँ सम्मै ट्राफिक ब्यबस्था प्रभावित बनेको छ l

आज बिहान प्रसाईंले भक्तपुरस्थित आफ्नै निवासबाट ट्याक्सी र्‍याली निकालेका हुन् । भक्तपुरबाट निकालिएको  ट्याक्सी र्‍याली काठमाडौं प्रवेश गर्दै कोटेश्वर लगाएतका क्षेत्र प्रभावित भएको छ । उक्त क्षेत्रमा सर्वसाधारणले ट्राफिक जाम खेप्नु परेकाे थियाे l प्रहरीले बल पर्योग गरेर केही समयमै बाटो खुलाएको छ l  आन्दाेलनकाे कारण भने  स्पष्ट नभएको प्रहरीको भनाइ छ ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here