Home मुख्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला

14
0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भएको छ।

रास्वपा संगठन, संसदीय मामिला, विचार, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । भेला भोलि बुधबारसम्म चल्ने रास्वपा स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here