Home मुख्य मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

19
0

काठमाडौं ! मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्न गत असार ३१ गतेदेखि केबलकारको सेवा बन्द रहेको थियो।

केबुलकार अब डिजीटल प्रविधिमा सञ्चालन हुने केबुलकार सञ्चालक समितिले जनाएको छ ।

नेपालको पहिलो केबुलकारको रूपमा परिचित मनकामना केबलकार ऐनालग प्रविधि बाट चल्दै आएको थियो । अब डिजिटल प्रविधिबाट सञ्चालन गर्न लागिएको कम्पनि महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here