Home मुख्य काठमाडौं जिल्ला प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं जिल्ला प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर

36
0
Google search engine

काठमाडौं। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लाई सर्वोच्च अदालतले भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको छ ।

भारतबाट नक्कली प्रमाणपत्र ल्याएर निजामती सेवामा जागिर खाएको आरोपमा सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त प्रकरणलाई भ्रष्टाचारजन्य कसुरमा सजाय ठहर गरेको हो ।

Google search engine

न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले आचार्यलाई दोषी ठहर गरेको हो। उक्त इजलासको फैसलाको पूर्णपाठमा आचार्यलाई यसअघि सफाइ दिँदा लिइएका आधार त्रुटिपूर्ण रहेको ठहर गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here