Home अर्थ बजार सोमबार सुनको मूल्यमा वृद्धि अर्थ बजारसमाचार सोमबार सुनको मूल्यमा वृद्धि By सुराकी खबर - December 9, 2024 18 0 FacebookTwitterWhatsAppTelegramViber काठमाडौं ! नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार १ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । आइतबार भने सुन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
आइतबार भने सुन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।