एमालेका ४ मन्त्री बाहेक सबै पदमुक्त

मुख्य समाचार

काठमाण्डौ । कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका एमालेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन । जनता समाजवादी पार्टीले राजेन्द्र महतो नेतृत्वमा सरकारमा जाने भएसँगै प्रधानमन्त्री के पी शर्मा ओलिले आफ्नो पुरानो मन्त्रीहरुलाई पुनर्गठन गर्न लागेका हुन ।

आजै पुनर्गठित मन्त्रिपरिषदका सदस्यहरुको सफथ ग्रहण कार्यक्रम रहेको जनाइएको छ ।

जसपा ८ मन्त्रालय लिएर सरकारमा जाने भएको छ जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको स्रोतले जनाइएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 21