Home मुख्य मंत्रिपरिषद विस्तार को को इन को को आउट

मंत्रिपरिषद विस्तार को को इन को को आउट

7
0

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका जसमा एक उपप्रधानमन्त्रीसहित १३ जना मन्त्री विदा भएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिएका हुन्।

भने जसपाबाट महतो बाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्

नियुक्ति भएका मन्त्रीहरु
१.मा.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास
२.मा.शरत सिहं भण्डारी – उर्जा
३.मा.अनिल झा- खानेपानी
४.मा.बिमल श्रीवास्तव- श्रम
५.मा.उमाशंकर अरगरिया- युवा
६.मा.लक्ष्मण लाल कर्ण- भुमिसुधार
७.मा.चन्दा चौधरी – महिला
८.मा.एकबाल मियाँ- बन
९.मा.चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा
१०.मा.रेणुका गुरुङ – राज्य मन्त्री महिला

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here