Home समाचार एक गाडी गाँजासहित भारतीय गाडी पक्राउ

एक गाडी गाँजासहित भारतीय गाडी पक्राउ

86
0
Google search engine

सर्लाही जेठ ८ ! प्रतिबन्धित लागू औषध एक गाडी गाँजा सहित सर्लाही लालबन्दी १४ का सोम बहादुर तामाङ्ग पक्राउ परेका छन् ।

साथै प्रहरीले गाडी र पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । विशेष सुराक मिलेपछि प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहरीको कमाण्डमा शोध तथा अनुसन्धान गर्दा उक्त गाडीमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here