Home मुख्य सडक मर्मतका कारण ५ दिनसम्म दिउँसो नागढुङ्गा सडक बन्द हुने

सडक मर्मतका कारण ५ दिनसम्म दिउँसो नागढुङ्गा सडक बन्द हुने

66
0
Google search engine

नागढुङ्गा जेठ २५ !  मुग्लिङ्ग सडकखण्ड (पूर्वी खण्ड) मा मर्मत तथा सुधार कार्यका कारण ५ दिनसम्म सडक बन्द हुने भएको छ।

सडक योजना कार्यालयका अनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म प्रत्येक दिन दिउँसो ११:०० बजेदेखि दिउँसो ३:३० बजेसम्म (साढे चार घण्टा) सडक बन्द रहनेछ।

सडक सुधारको काम सहज रूपमा सम्पन्न गर्नका लागि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here