Home खेलकुद नेपालले नेदरल्याण्ड्समाथि १६ रनको शानदार जित हात पार्‍यो

नेपालले नेदरल्याण्ड्समाथि १६ रनको शानदार जित हात पार्‍यो

296
0

एजेन्सी जेठ २८ ! आईसीसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। प्रतिस्पर्धात्मक खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाबमा राख्न सफल भयो।

यस जितसँगै नेपाली क्रिकेट टोलीको मनोबल थप उक्लिएको छ। खेलप्रेमीहरू र समर्थकहरूबाट सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो लागेको छ।

 

#बधाईनेपाल 🇳🇵

#CongratulationsTeamNepal

#CWCL2 #CricketNepal #NepalVictory #JaiNepal

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here