सुनको भाउ बुधबार प्रोतितोला 1०० रुपैयाँले बढेको छ

अर्थ बजार
काठमाडौं जेठ २६  : सुनको भाउ बुधबार प्रोतितोला 1०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३  हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चादीको मूल्य भने १ हजार ३ सय पचास कायम भएको छ l
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार छ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ पनि प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको थियो ।
कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 6 = 1