Home अर्थ बजार सुनको भाउ बुधबार प्रोतितोला 1०० रुपैयाँले बढेको छ

सुनको भाउ बुधबार प्रोतितोला 1०० रुपैयाँले बढेको छ

27
0
Google search engine
काठमाडौं जेठ २६  : सुनको भाउ बुधबार प्रोतितोला 1०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३  हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चादीको मूल्य भने १ हजार ३ सय पचास कायम भएको छ l
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार छ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ पनि प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको थियो ।
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here