Home समाचार वाईसीयल नेपाल र अखिल क्रान्तिकारीको नेतृत्वमा चितवनमा रक्तदान कार्यक्रम

वाईसीयल नेपाल र अखिल क्रान्तिकारीको नेतृत्वमा चितवनमा रक्तदान कार्यक्रम

8
0

काठमाण्डौ जेठ २६ l  नेकपा मावोबादी केन्द्र निकट भातृ संगठन YCL नेपाल चितवन र अखिल क्रान्तिकारी चितवन जिल्लाले संयुक्त रुपमा रत्ननगर नगरपााालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । संकटको घडीमा बिरामीको लागि अत्यावश्यक पर्ने रगत अभाव हुन् नदिन रक्तदान गरेको उक्त संगठनहरुले जनाएका छन् l नेपाल रेडक्रस सोसाईटीको समन्वय रहेको उक्त कार्यक्रममा १०५ जनाले रंगत दान गरेको बताईएको छ । कार्यक्रममा ८७४ पोका रक्त संकलन गरिएको  बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here