लगातार उकालो लागेको बजारमा आज लाग्यो ब्रेक

अर्थ बजार

काठमाण्डौ जेठ २६ l आज नेप्से दोहोरो अंकले गिरावट आएको छ l  नेप्से परिसूचक १३. ४९ अंकले गिरवट आएको हो l आज झण्डै १७  अर्ब रुपैयाँ बराबरको  शेयर कारोबार हुँदा नेप्से सूचक ० .४६  प्रतिशतले घटेको छ।

आज नेप्से परिसूचक १३.४९  अंकले घटेर  २९४६.६५ विन्दुमा आएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि २.८४  अंकले घटेर ५२५ .२७ विन्दुमा आएको छ। आज  कारोबार रकम पनि झण्डै १७ अर्ब नजिक पुगेको छ। बुधबार  २२१  वटा कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२  कित्ता शेयर १६ अर्ब ९९  करोड ७० लाख ९२ हजार ७०३.४१ रुपैयाँमा खरिदबिक्री भएको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 ÷ = 2