काठमाण्डौ जेठ २६ l आज नेप्से दोहोरो अंकले गिरावट आएको छ l नेप्से परिसूचक १३. ४९ अंकले गिरवट आएको हो l आज झण्डै १७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से सूचक ० .४६ प्रतिशतले घटेको छ।
आज नेप्से परिसूचक १३.४९ अंकले घटेर २९४६.६५ विन्दुमा आएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि २.८४ अंकले घटेर ५२५ .२७ विन्दुमा आएको छ। आज कारोबार रकम पनि झण्डै १७ अर्ब नजिक पुगेको छ। बुधबार २२१ वटा कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३.४१ रुपैयाँमा खरिदबिक्री भएको छ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1