काठमाडौँ जेठ २६ l पछिल्लो २४ घण्टामा ५७६८ जना कोरोना मुक्त भएका छन् l स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२०४ पिसिआर परिक्षण गर्दा ३४४९ नया संक्रमित थपिए भने ४५६८ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जना संक्रमित थपिएका छन् l यो संगै पछिल्लो २४ घण्टामा थपिएको जम्मा संक्रमित ४३४४ जना पुष्टि भएको छ l
पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1