पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त

स्वास्थ्य

काठमाडौँ जेठ २६ l पछिल्लो  २४ घण्टामा ५७६८ जना कोरोना मुक्त भएका छन् l स्वस्थ्य  तथा जनसंख्या मन्त्रालयको अनुसार १२०४ पिसिआर परिक्षण गर्दा ३४४९ नया संक्रमित थपिए भने ४५६८ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जना संक्रमित थपिएका छन् l यो संगै पछिल्लो २४ घण्टामा थपिएको जम्मा संक्रमित ४३४४ जना पुष्टि भएको छ l

पछिल्लो २४ घण्टामा ८१ जनाको  मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

87 − = 85