फ्रान्सले 1-0 गोल अन्तरले जीत हात पार्यो

मुख्य

काठमाण्डौ असार २ । युरोकपको सबैभन्दा महत्व बोकेको खेलमा फ्रान्स विजयी भएको छ । जर्मनीको विरुध्द 1-0 गोल अन्तरले फ्रान्स विजयी भएको हो । आज राति भएको खेलमा फ्रान्सका

९० + ९ मिनेटको पूर्ण समय रहेको खेलमा जर्मनीले गोल निकाल्न सकेन । २० औं मिनेटमा म्याट्स हम्मेल्सको गोलले फ्रान्स खेल जित्न सफल भयो । यसअघि फ्रान्सले २ गोल हाने पनि दुबै अफसाइड भएको थियो ।

यता आजै भएको हंगेरी र पोर्चुगलको अर्को खेलमा भने 3-0 गोल अन्तरले पोर्चुगल बिजयी भएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 6 = 1