पछिल्लो २४ घण्टामा थप ३५५८ संक्रमित निको

स्वास्थ्य

काठमाडौँ  असार ९ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५५८ संक्रमित निको भएर घर फर्किएका छन । यस सँगै निको हुनेको कूल संख्या ५ लाख ५८ हजार ४४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ४६१ जनाको पिसिआर परीक्षण र ४९५३ जनाको एन्टिजेन परीक्षण गरी कूल १२ हजार ४१४ जनाको परिक्षण हुँदा कूल २४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै विभिन्न समय गरि कुल ८१ संक्रमित को मृत्यु भएको बताइएको छ । हाल नेपालमा ५० हजार ५२० जना सक्रिय संक्रमितहरु रहेका छन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 20