Home अर्थ बजार बुधबार नेप्सेमा गिरावट

बुधबार नेप्सेमा गिरावट

28
0
Google search engine

काठमाण्डौ असार ९ । आज नेप्से परिसूचक १.८५ प्रतिशतले गिरावट आएको छ । बुधबार नेप्से सूचक ५३.८८ अंकले घटेर २८५९.९६ विन्दुमा झरेको छ । कारोबार रकम मंगलवारको तुलनामा घटेर ८.३६ अर्ब रुपैयाँमा सीमित भएको छ। सेन्सेटिभ सूचक पनि ७.३७ अंकले घटेको हो ।

आज कारोबार रकम उच्च दरले घटेको छ। आज २१८ वटा कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भएको हो।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here