Home मुख्य उपत्यकामा २५ सीट भन्दा बढिका सार्वजनिक सवारी चल्ने

उपत्यकामा २५ सीट भन्दा बढिका सार्वजनिक सवारी चल्ने

20
0
Google search engine

काठमाडौँ असार १४ l सोमबार बसेको तिन  जिल्ला  (काठमाडौँ,भक्तपुर,ललितपुर ) का प्रमुख जिल्ला अधिकारीको बैठकद्वारा उपत्यकामा थप खुकुलो बनाउने निर्णय भएको छ l उपत्यकामा २५ सीट क्षमता भन्दा बढिका  निजि तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीद्वारा संचालन गर्न पाउने भएका छन् l मिति २०७८/०३/१५ गते देखि लागु हुने गरि  स्वास्थ्य मापदण्ड कायम गर्दै संचालन गर्न निर्देशन गरिएको छ l (आदेशपत्र सहित )

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here