उपत्यकामा २५ सीट भन्दा बढिका सार्वजनिक सवारी चल्ने

मुख्य

काठमाडौँ असार १४ l सोमबार बसेको तिन  जिल्ला  (काठमाडौँ,भक्तपुर,ललितपुर ) का प्रमुख जिल्ला अधिकारीको बैठकद्वारा उपत्यकामा थप खुकुलो बनाउने निर्णय भएको छ l उपत्यकामा २५ सीट क्षमता भन्दा बढिका  निजि तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीद्वारा संचालन गर्न पाउने भएका छन् l मिति २०७८/०३/१५ गते देखि लागु हुने गरि  स्वास्थ्य मापदण्ड कायम गर्दै संचालन गर्न निर्देशन गरिएको छ l (आदेशपत्र सहित )

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 32