पाँच बिद्यार्थी संगठन द्वारा आन्दोलन

राजनीति

काठमाण्डौ असार १४ । पांच बिद्यार्थी संगठन द्वारा आन्दोलनको घोषणा गरेका छन । बिद्यार्थी संगठनहरु नेविसंघ , अखिल क्रान्तिकारी, अनेरास्वब्यु, समाजवादी विधार्थी यूनियन, अखिल (छैठौ) को संयुक्त बैठकले सोमवार शैक्षिक तथा समसामयिक स्वेच्छाचारी प्रतिगमन को विरुध्द एकजुट भएको सन्देश सहित प्रेस बक्तब्य  जारी गरेको बताएको छ ।( विज्ञप्ति सहित)

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 80 = 81