Home मुख्य चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १०० औं वार्षिकोत्सव

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १०० औं वार्षिकोत्सव

26
0
Google search engine

काठमाण्डौ असार १७ । चिनियाँ सत्ताधारी कम्युनिष्ट पार्टीको स्थापना भएको १०० औं वार्षिकोत्सव पुरा भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीलाई यो आकार दिनका दशकौको समय लागेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को स्थापना जुलाई १, १९२१ मा शंघाईको तत्कालीन फ्रान्सेली नियन्त्रणित जिल्लाको सानो कोठामा भएको थियो जसमा केवल १३ जना उपस्थित थिए । यो आधिकारिक इतिहास परिवर्तन भई आज यसको 95 लाख भन्दा बढी सदस्यहरू छन् । झन्डै चीनको ७% जनसंख्या यसका सदस्य छन ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रको लिभरलाई अगाडी बढाउदै अर्को दशकमा अमेरिकालाई पछाडि पार्ने मार्गमा चीन छ।

उक्त अवसरमा चीनले अन्य देशहरूमा दमन र दवाब दिन  नहुने बताएको छ। चिनको बढ्दो प्रभाव कम गर्न पश्चिमा मुलुकहरुले सबैभन्दा शक्तिशाली तानाशाही राजनीतिक पार्टी भन्ने गरेका छन ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here