युरोकप २०२० को उपाधी इटालीलाई

खेलकुद

काठमाण्डौ असार २८ ! सोमवार बिहान १२:४५ बजे देखी भएको युरोकप फाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सूट आउटमा ३-२ गोल अन्तरले  युरो २०२० जितेको छ ।

(John Sibley/Pool Photo via AP)

खेलको दुई मिनेटमा ईग्ल्याण्डका ल्यूक शको गोलले पहिलो हाफ भरी इटालीलाई दबदबा कायम राख्यो । तर दोस्रो हाफको ६७ औ मिनेटमा इटलीका लिओनार्डो बोनुचीले बराबरी गोल फर्काएपछी भने खेल रोमांचक बन्दै गयो ।

खेलको अन्तिम समय सम्म १-१ को बराबरी भए पछी पेनाल्टीमा दुई गोल थप्दै ३-२ अन्तरले जीत निकाल्न सफल भएको हो । इटालियन गोलकीपर ले १गोल रोकेका थिए । यो सँगै १७ बर्ष पछी इतिहासले युरोकप 2020 मा इटालीलाई पुनः स्थापित गरेको छ । ।।।।।

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 − 70 =