Home मुख्य प्रधानमन्त्री केपी शर्मा ओली अयोग्य ठहर

प्रधानमन्त्री केपी शर्मा ओली अयोग्य ठहर

29
0
Google search engine

काठमाडौँ असार २८ ! सर्बोच्च अदालत द्वारा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै संसद पुनस्थापना गरेको छ l यो संगै प्रधानमन्त्री के पी शर्मा ओली डीस्क्वालिफाई अर्थात् अयोग्ग्य भएका छन् l

प्रधानमन्त्री ओलीले जेठ ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेका थिए । उक्त आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

Google search engine

प्रतिनिधिसभा पुनस्थापना सहित शेर बहादुर  देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेको सर्वोच्चले मिति तोकेरै रास्ट्रपति र प्रधानमन्त्रिको भूमिका सम्बन्धी आदेश दिएसंगै के पी शर्मा ओली अयोग्य भएका हुन् l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here