Home मुख्य प्रचण्ड-माधव नेपालसँग विप्लवले किन भेटे ??

प्रचण्ड-माधव नेपालसँग विप्लवले किन भेटे ??

36
0
Google search engine

काठमाण्डौ असार २९ ! नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल बिच भेट बार्ता भएको छ ।

उक्त अबसरमा एकताको बिषयमा समेत छलफल भएको आंकलन बिभिन्न पार्टीका नेता कार्यकर्ताले गरेका छन। नेकपा महासचिव विप्लवले भने आफ्ना नेताकर्ता रिहाईको बिषयमा छलफल भएको बताउनुभएको छ ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here