महान्यायाधिवक्ताको सपथ अदालतबाटै गर्न राष्ट्रपति कार्यालयको पत्राचार

मुख्य

काठमाण्डौ साउन १ ! राष्ट्रपति कार्यालय द्वारा नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको छ । शुक्रबार  एक विज्ञप्ति जारी गर्दै सपथ ग्रहणका लागि २०७८ वैशाख ५ गते नै पत्राचार गरिएको जानकारी दिएको हो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

35 − 33 =