Home मुख्य महान्यायाधिवक्ताको सपथ अदालतबाटै गर्न राष्ट्रपति कार्यालयको पत्राचार

महान्यायाधिवक्ताको सपथ अदालतबाटै गर्न राष्ट्रपति कार्यालयको पत्राचार

12
0

काठमाण्डौ साउन १ ! राष्ट्रपति कार्यालय द्वारा नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको छ । शुक्रबार  एक विज्ञप्ति जारी गर्दै सपथ ग्रहणका लागि २०७८ वैशाख ५ गते नै पत्राचार गरिएको जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here