पूँजीबजारलाई सर्वसाधारण जनताको हितमा नीतिनिर्माण गरिन्छ : अर्थमन्त्री जनदर्शन शर्मा

अर्थ बजार

काठमाण्डौ साउन १ ! नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारलाई सर्वसाधारण जनताको हितमा नीतिनिर्माण गरिने बताउनुभएको छ । पूँजी बजारले करको केही हिस्सामा योगदान दिएको समेत बताउनु भएको हो ।

अर्थतन्त्रको विषयमा अहिले भएको बास्तविक अर्थतन्त्र के हो भन्ने कुराको जानकारी गराउने भन्दै स्वेत पत्र जारी गर्न लागिएको समेत जानकारी गराउनुभएको छ ।

पूँजी बजारमा अन्योलता कायम भएको बेला अर्थमन्त्रीको उक्त भनाइले पुनः उत्साह कायम हुने बताइएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 ÷ 7 =