Home मुख्य चिनले थप १६ लाख डोज खोप दिने मुख्य चिनले थप १६ लाख डोज खोप दिने By सुराकी खबर - July 17, 2021 10 0 FacebookTwitterWhatsAppTelegramViber काठमाण्डौ साउन २ ! प्रधानमन्त्री शेरबहादुर देउवाको चिनियाँ राजदूतसँग भएको भेट पछि थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । चिनले नवनिर्वाचित प्रधानमन्त्रि शेर बहादुर देउवालाई बधाई ज्ञापन समेत गरेको छ ।