चिनले थप १६ लाख डोज खोप दिने

मुख्य

काठमाण्डौ साउन २ ! प्रधानमन्त्री शेरबहादुर देउवाको चिनियाँ राजदूतसँग भएको भेट पछि थप १६ लाख डोज खोप अनुदान दिने भएको छ ।

चिनले नवनिर्वाचित प्रधानमन्त्रि शेर बहादुर देउवालाई बधाई ज्ञापन समेत गरेको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 10