Home मुख्य अर्थमन्त्रालयले सोध्यो नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग स्पष्टीकरण

अर्थमन्त्रालयले सोध्यो नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग स्पष्टीकरण

159
0

काठमाडौँ साउन १४  !  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको हो। बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेर राखेको समाचार प्रकाशनपछि  सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएकाे छ।

ढुंगानाको हाल अमेरिका बस्ने छोरी रेबीको नाममा ११ हजार नाै सय १२ कित्ता सेयर खरिद गरिएको भन्ने समाचार प्रकाशन भएको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here