मैलुंग खोलाको IPO भर्ने आज अन्तिम दिन

अर्थ बजार

काठमाडौँ, साउन १८ l सोमबार मैलुंग खोला जलबिधुत कम्पनि लिमिटेडको IPO भर्ने अन्तिम दिन रहेको छ l साउन १४ गते देखि सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको मैलुंग खोलाले साउन १८ गते अन्तिम दिन तोकेको थियो l

कम्पनीले प्रति शेयर १०० अंकित मूल्यको दरले ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर आइपिओ निष्कासन गरी   बिक्रि गर्ने निर्णय गरेको थियो l

जसमध्य २ प्रतिसत अर्थात् १४ हजार ७ सय ३६ कित्ता शेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८ सय १४ कित्ता शेयर सामुहिक लगानी कोष लगायत म्युतुअल फण्ड को लागि छुट्याइएको जनाएको थियो l बाकीं ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सर्व साधारण को लागि छुट्याइएको थियो l

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ l भने आबेदन आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट  दिन सकिने कम्पनीले जनाएको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 + = 37