Home अर्थ बजार सानिमा लाइफ इन्स्योरेन्सले गर्यो आईपीओ बाँडफाँड

सानिमा लाइफ इन्स्योरेन्सले गर्यो आईपीओ बाँडफाँड

28
0
Google search engine

काठमाण्डौ साउन ३० ! सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर अर्थात आईपीओ बाँडफाँड भएको छ ।कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन् ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here