Home विश्व अफगानिस्तानमा तालिवानले गर्यो राष्ट्रपति भवन कब्जा

अफगानिस्तानमा तालिवानले गर्यो राष्ट्रपति भवन कब्जा

11
0
Afghan security personnel and Afghan militia fighting against Taliban, stand guard in Enjil district of Herat province on July 30, 2021. (Photo by Hoshang Hashimi / AFP)

काठमाण्डौ साउन ३१ ! अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लग्ने निर्णय भए सँगै तालिवानी बिद्रोही समुह सक्रिय थियो । बिभिन्न शहर कब्जा गरेको तालिवान ले अहिले भने राष्ट्रपति भवन कब्जा गरेको अपुष्ट समाचार आएको छ ।

रोयटर्सलाई उदृत गर्दै बीबीसीले  राष्ट्रपति घानीले अफगानिस्तान छोडेको र तजाकिस्तानमा सरण लीन पुगेको बताएको छ ।

७५ हजार तालिवानि लडागुले ३ लाख ५० हजार सैनिक तथा सुरक्षा बलमाथि कब्जा जमाउन सफल भएको छ कारण भने लड़ाईमा रासन र तलब नपाउनु रहेको अन्तराष्ट्रीय संचार मध्यामहरु बताउछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here