फिफा विश्वकप २०२२ काे उपाधि अर्जेन्टिनालाई
एजेन्सी पौष ३ ! साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप २०२२ काे उपाधि जितेकाे छ । ९० मिनेट मा २ २ गोलको बराबरी गोल गरेका दुबै टिम प्लस ३० मिनटको खेलमा ३ ३ को बराबरीमा सकिएपछी पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउन सफल भएको हो। #FIFAWorldCup2022
Continue Reading