काठमाडौं बैशाख ९! नेपाली बजारमा आज सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको छ। नेपाल सुन चाँदी महासंघले आजको दर सार्वजनिक गर्दै छापावाल सुनको मूल्य प्रति तोला रु १,९७,९०० निर्धारण गरेको जानकारी दिएको छ। सोमबारको तुलनामा यो मूल्य रु ६,९०० ले वृद्धि...
काठमाडौँ बैशाख ८ ! नेपालको शेयर बजार आज पुनः एकपटक ओरालो लागेको छ। सामान्य अंकले घट्दै नेप्से सूचक २,६९८.२८ मा पुगेको हो। बजार समग्रमा सुस्त देखिए पनि केही कम्पनीमा तीव्र उतारचढाव देखिएको छ। यस लेखमा हामी प्राविधिक विश्लेषणको आधारमा...
काठमाडौं बैशाख ८। लामो समयदेखि जारी शिक्षक आन्दोलन अन्त्यको दिशातर्फ अघि बढ्दै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये प्रमुख मागहरू सम्बोधन गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ।
शिक्षक प्रतिनिधिहरूसँगको छलफलपछि सहमति भएका बुँदाहरूलाई समेटेर...
एजेन्सी बैशाख ९! आजको IPL 2025 खेलमा कोलकाता नाइट राइडर्स (KKR) र गुजरात टाइटन्स (GT) को भिडन्त हुनेछ, जुन नेपाली समय अनुसार बेलुकी ७:४५ बजे कोलकाताको इडन गार्डेन्समा सुरु हुनेछ।
हालको प्रदर्शन र अंकतालिका स्थिति
गुजरात टाइटन्सले ७ खेलमध्ये ५ जित...
ताप्लेजुङ, फागुन ९ ! ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० तेर्सेमा पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको बोलेरो जिपमा अचानक आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरा मन्दिरतर्फ गइरहेको...
काठमाडौँ बैशाख ८ ! नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुबाट उमेदवारी दिई स्ववियु सचिब जितेका गोपालबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी हुँदै गरेका अस्कल (अमृत साइन्स क्याम्पस) का स्ववियु...
काठमाडौं, वैशाख ७ ! प्रहरी जवान पदको लिखित परीक्षामा ठगीको प्रयास गर्ने ६ नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बानेश्वरस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सञ्चालित परीक्षामा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा सञ्चालित सो लिखित परीक्षामा अर्काको नाममा परीक्षा...
काठमाडौं वैशाख ७ ! राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रहरीबाट फुत्किएर प्रदर्शनस्थलमा पुगेका छन्।
केहीबेरअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाही सिंहदरबार क्षेत्रमा रहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। तर...
काठमाडौं बैशाख ७ ! राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा आयोजना गरेको प्रदर्शनलाई लक्षित गरी राजधानीका संवेदनशील सरकारी क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र अन्य सुरक्षा निकायहरूको संयुक्त टोलीले सिंहदरबार, संसद भवन,...
काठमाडौं, वैशाख ८ – नेपाली हाँस्य टेलिसिरियलको क्षेत्रमा छुट्टै पहिचान बनाएको हर्के हल्दार टेलिसिरियलले आफ्नो ७०० औं भाग सफलतापूर्वक सम्पन्न गरेको उपलक्ष्यमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ।
खम्बे इन्टरटेनमेन्टको निर्माण तथा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको यो सिरियल नेपाली...














