Home अर्थ बजार जीवन विकास लघुबीत्तको IPO मा नयाँ रेकर्ड

जीवन विकास लघुबीत्तको IPO मा नयाँ रेकर्ड

27
0
Google search engine

काठमाण्डौ असार १४ । जीवन विकास लघुबीत्तको IPO मा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मकै उच्च १८ लाख ४७ हजार ५१ जना लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धक एनएमबी क्यापीले जानकारी दिएको छ ।

यस अघि ज्योति लाइफ इन्सुरेंसको नाममा अत्यधिक धेरै आबेदक र रेकर्ड कायम थियो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here