जीवन विकास लघुबीत्तको IPO मा नयाँ रेकर्ड

अर्थ बजार

काठमाण्डौ असार १४ । जीवन विकास लघुबीत्तको IPO मा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मकै उच्च १८ लाख ४७ हजार ५१ जना लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धक एनएमबी क्यापीले जानकारी दिएको छ ।

यस अघि ज्योति लाइफ इन्सुरेंसको नाममा अत्यधिक धेरै आबेदक र रेकर्ड कायम थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 24