लमजुङको सुन्दरबजारमा हाट बजार सञ्चालनमा

भरत न्यौपाने लमजुङ ! स्थानिय कृषिजन्य उत्पादनहरूलाइं प्रोत्साहन गर्ने उद्देश्यले लमजुङ जिल्लामा स्थित सुन्दरबजार नगरपालिका अन्तर्गत सुन्दरबजारमा आज देखि हाट बजार सञ्चालनमा आएको छ । यस क्षेत्रमा अवस्थित सबै उत्पादकहरु तथा उपभोक्ताहरुलाई मध्यनजर गर्दै हाट बजार सुरू भएको हो। यसले जिबन निर्वाह मुखी देखि व्यवसायिक किसानहरुलाई धेरै नै फाईदा पुग्नेछ भने उपभोक्ताहरुलाई पनि किनमेलमा सजिलो […]

Continue Reading

लमजुङमा थपियो नमुना पेट्रोल पम्प

भरत न्यौपाने लमजुङ ! लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं ९ स्थित भोटेओडार, फूलबारीमा आशिका ट्रेडर्स (नमुना पेट्रोल पम्प) सञ्चालनमा आएको छ। २०८१ असार २३ गते देखि सञ्चालनमा आएको हो। युवा व्यवसायी सुरेश बाबु अधिकारी र तिर्थ राज न्यौपानेको संयुक्त लगानीमा उक्त पम्प सञ्चालनमा आएको हो । यस अघि लमजुङ जिल्लामा २ ओटा मात्र पेट्रोल […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घटेको छ

काठमाडौं ! नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँ तथा पेट्रोलमा प्रतिलिटर चार रूपैयाँले भाउ घटाएको हो। काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ बनाएको छ । भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ […]

Continue Reading

लगानी बोर्डको कार्यकारी प्रमुखमा सुशील ज्ञवाली

काठमाडौं । सरकारले लगानी बोर्डको कार्यकारी प्रमुखमा सुशील ज्ञवालीलाई नियुक्ति  गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई सीईओ नियुक्त गरेको हो । साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । तत्कालिन सीईओ सुशील भट्टको कार्यकाल सकिएपछि सरकारले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन मागेको हो  l माग भएको आबेदन […]

Continue Reading

पछिल्लो तीन दिनदेखि नेप्से निरन्तर ओरालो

काठमाडौं ! पछिल्लो तीन दिनदेखि नेप्से निरन्तर ओरालो लागिरहेको छ। सोमबार नेप्से परिसूचक ५५.८६ अंक घटेर २६४६.०३ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३० अंक घटेको छ।

Continue Reading

नेप्सेमा भारी गिरावट

काठमाडौँ ! साता कारोबारको पहिलो दिन आईतवार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख […]

Continue Reading

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ

काठमाडौँ !  नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । त्यस्तै युरो एकको खरिद दर १४९.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.९४ रुपैयाँ रहेको छ । यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर […]

Continue Reading

अर्थमन्त्री नियुक्ती हुनेदिन नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं ! नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक नकारात्मक भए सँगै पछिल्लो समय बजार बढ्ने आंकलन गरिएको भए पनि घटेको हो ।

Continue Reading

जाँदाजाँदै सरकारले धानको मूल्य निर्धारण

काठमाडौँ । निभ्न लागेको सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

Continue Reading

नेपाली बजारमा सुनको मुल्यमा किन भयो यती धरै बृद्दी

काठमाडौं ! शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा भारी बृद्दी भएको छ l बिहिबार छापावाल तोलामा १ लाख ४२ हजार ८ सय रहेको सुनको मुल्य शुक्रबार १९ सयले बृद्दी भइ १ लाख  ४४ हजार ७ सय रुपैयामा कारोबार भईरहेको छ l त्यस्तै चाँदीको मुल्यमा पनि तोलामा २५ रुपैयाँले बृद्दी भएको छ l चाँदी प्रतितोला १८६५ रुपैयाँमा […]

Continue Reading