बिहीबार नेप्सेले नयाँ रेकर्ड कायम
साताको अन्तिम दिन बिहीबार नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। आज झण्डै १६.९०७ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा नेप्से सूचक १.०५ प्रतिशतले बढेको छ।
आज...
सुनको भाउ बिहीबार प्रोतितोला ४०० रुपैयाँले बढ्यो
काठमाडौं : सुनको भाउ बिहीबार प्रोतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९००...
चिनको सिनोफार्म खोप बंगलादेशले खरीद गर्ने
ढाका : बंगलादेश सरकारले चीनबाट कोभिड–१९ खोप खरिद गर्ने निर्णय गरेको छ । बंगलादेश मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी...
पछिल्लो २४ घण्टामा सात हजार दुई सय १९ कोरोना मुक्त
पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जना रहेका छन...
तराईलाई मरुभूमिकरण गर्ने निर्णय खारेज गर्न प्रचण्डको चेतावनी
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो ब्यक्तिगत अबिस्ट पुरा गर्न तराई दोहन गरिनु निन्दनीय भएको बताउनुभएको छ । चुरे...
जसपा दुबै अध्यक्षको कार्वाही नियमावली विपरीत : निर्वाचन आयोग
काठमाण्डौ । जनता समाजवादी पार्टी का दुबै अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादव दुबैको पार्टी निष्कासित पत्र अस्वीकृत भएको छ ।
आयोगले जसपाका दुवै अध्यक्षले...
आलेख ः महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी
राँझा, १९ जेठ (रासस) ः नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो...
बर्सातले सडकसहित विद्यालयमा क्षति
केही दिन देखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्सातका कारण पहिराले यहाँका विभिन्न ठाउँमा...
एमाले स्थायी कमिटी बैठक बस्दै
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो । एमाले पार्टी कार्यालय सचिव...
सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्
देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर...













