८ वर्षपछि नेपाल १९ वर्षमुनिकाे विश्व कपमा
काठमाडौँ फाल्गुन १८! आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराउदै फाइनलमा प्रवेश गरेको छ। नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । नेपालले UAE लाई ७ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रन मात्र जोड्न सफल भयो । नेपालका […]
Continue Reading